Media Coverage

13th Annual General Meeting of Siddhartha Cable Car Limited conducted successfully, Proposal to Issue IPO Approved
13th Annual General Meeting of Siddhartha Cable Car Limited conducted successfully, Proposal to Issue IPO Approved

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fabhiyandaily.com%2Fnews%2F455414%2Fthirteenth-general-meeting-of-siddharth-kewalkar-was%2F%3Ffbclid%3DIwZXh0bgNhZW0CMTAAYnJpZBExNlZrWVJNMVc2ZFMyS0xFTHNydGMGYXBwX2lkEDIyMjAzOTE3ODgyMDA4OTIAAR586Fso7koqd-j0fSa_KThtehnDcAS-WnJVIOJVFJbQnu0TeS6uHbb768_M3g_aem_yMGeE3e7KQFZ2NzHxZYb5w&h=AT0v0NEq8x04u1tpFjeSrhqNKwKlO6xZfaXFcOeVsXMIrmMFG5o_tX658mPeiJ3CLhByKmGsKdtUKHv4j04KCUem6DIpI6hTkfYWg4w6IZhnaJ7jNLsqsDaN17BC0rcf4mFKOnzVqEVbUqXKdg&__tn__=-UK-R&c[0]=AT3OhGD2V4Oq8BvDZjrWEJQwac-fwpB4oSvDGPlWdIH8jcJ0GCHukSuwwz7d7yayT_98pZMon0KiPbOCbXs-rGEoq0nK3Pe180CZMEkmZNTvhAFCCs-DoUDOBp2UTMRJ_W0354kncVs_c7bUQMTzGdoS4mo2Nzvne3ODNaGo90tiRTCVLHhh2VAxomD6OREap74pzKKngh3-gE4CaZ-JPq3utUs0Bg

सिद्धार्थ केवलकारको तेह्रौं साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । बुटवलस्थित सिद्धार्थ केवलकार लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सम्पन्न सभाले कम्पनीका विभिन्न प्रस्तावहरू स्वीकृत गरेको छ । सभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । साधारण सभा सम्पन्न भएसँगै सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाइने कम्पनीका अध्यक्ष ई. राजेन्द्र सिंह गुरुङले जानकारी दिए । कम्पनीको परियोजना नुवाकोट गढी क्षेत्रमा रहेको छ, जुन ऐतिहासिक रूपमा वीर नेपालीहरूले अंग्रेज सेनालाई परास्त गरेको स्थानका रूपमा परिचित छ । साथै सोही क्षेत्रमा भगवान् गौतम बुद्धका कुलगुरुको प्राचीन आश्रम रहेको उल्लेख विभिन्न बौद्ध धर्मग्रन्थमा पाइने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष बुटवलका स्थानीय उद्यमी ई. गुरुङ रहेका छन् भने प्रबन्ध सञ्चालकमा शेयर विश्लेषक, लगानीकर्ता तथा जलविद्युत् व्यवसायी प्रभुलाल अधिकारी छन् । कम्पनीका मुख्य लगानीकर्तामा प्रभु केवलकार एन्ड टुरिजम लिमिटेडसहित प्रभु ग्रुप्स, बुटवल क्षेत्रका व्यवसायीलगातयत छन् । सभामा प्रस्तुत विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । आगामी वर्षमा अझ उच्च मुनाफा गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । साथै, गत वर्ष तीन लाखभन्दा बढी पर्यटकले सिद्धार्थ केवलकारमार्फत यात्रा गरेको जानकारी पनि सभामा दिइएको थियो ।

— Read More
Siddhartha Cable Car Resumes Operations With Infrastructure Construction and System Upgrade
Siddhartha Cable Car Resumes Operations With Infrastructure Construction and System Upgrade

https://taksarnews.com/2025/08/59092/

रूपन्देही । सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ ।

बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको बटम स्टेसन र टप स्टेसनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्तादेखि नियमित सञ्चालनमा आएको हो ।

केवलकारको सिष्टम अपग्रेटसङ्गै पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेसमा रहेको सिद्धार्थ गार्डेनमा लाइटिङ सिष्टम जडान, रेष्टुरेन्ट भवन निर्माण तथा टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका काम गरिएको छ ।

बटम स्टेसनदेखि टप स्टेससम्म २ किलोमिटर दुरी रहेको सिद्धार्थ केवलकारमा ८ जना क्षमताका २५ वटा गोन्डुला छ ।

बटम स्टेसन, टप स्टेसन तथा पोलहरूमा रहेको चेन हलेज सिष्टमलाई टायर हलेज सिष्टममा बदलिएको छ ।

यसले केबलकारको गति बढाउँने र पोलहरूमा खडखडाउने आवाज पनि नआउने कम्पनीका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले जानकारी दिए ।

सिद्धार्थ केवलकारको बटम स्टेशन बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको छ भने टप स्टेशन पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ स्थित नवाकोट गढीमा छ ।

 

— Read More
Siddhartha Cable Car Operation With System Upgrade
Siddhartha Cable Car Operation With System Upgrade

https://samatalonline.com/94958/

बुटवल । बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ ।

केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी गराउनु भयो ।

यो अवधिमा केवलकारको सिष्टम अपग्रेटसंगै पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेशमा रहेको सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङ सिष्टम जडान, रेष्टुरेन्ट भवन निर्माण तथा टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका काम गरिएको छ । त्यसमध्ये रेष्टुरेन्ट भवन तथा सिद्धार्थ स्ट्याचु, शौचालय निर्माणाधिन अवस्थामै रहेको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो ।

बटम स्टेशन देखि टप स्टेशसम्म २ किलोमिटर दुरी रहेको सिद्धार्थ केवलकारमा ८ जना क्षेमताका २५ वटा गोण्डुला रहेका छन् । जसमा बटम स्टेशन, टप स्टेशन तथा पोलहरुमा यस अंगाडी चेन हलेज सिष्टम थियो । त्यसलाई अहिले टायर हलेज सिष्टममा बदलिएको छ । प्रवन्धक कार्कीका अनुसार यसले केवलकारको गति बढाउँछ भने यात्राको समय घटाउँछ । त्यस्तै पोलहरुमा खडखडाउने आवाज पनि बन्द भएको उहाँले बताउनु भयो ।

त्यस्तै पहुँचमागमा दुबैतर्फ विद्युतीयकरण गरिएको छ । केही दिनमा लाईटिङ पनि जठान गरिने र त्यसले केवकारको यात्रालाई झनै आकर्षक बनाउने छ । त्यस्तै सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङको काम पनि भईरहेको छ । त्यसबाहेक अरु धेरै पूर्वाधार निर्माणको काम बाँकी नै रहेको प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताउनु भयो । सिद्धार्थ केवलकार लिमिटेडको योजना अनुसारका पूर्वाधार निर्माण भईसक्दा यस क्षेत्रको पर्यटकन विकासले एउटा उचाई लिने उहाँको विश्वास छ ।

सिद्धार्थ केवलकारको बटम स्टेशन बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको छ भने टप स्टेशन पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ स्थित नवाकोट गढीमा रहेको छ । सेनबंसीय परापूर्वकालदेखि नै पुरातात्विक तथा सामरिक महत्व बोकेको नुवाकोट गढी राष्ट्रिय गौरव बोकेको सम्पदा हो । नेपाल अंग्रेज यूद्धसंग जोडिएकाले यसले धेरै महत्व बोकेको छ । केवलकारको बटम स्टेशन समुद्रि सतहबाट ३ सय मिटर र टप स्टेशन समुद्रि सतहबाट ८ सय मिटरको उचाईमा रहेको छ । यहाँ शान्त, सितल, हरियाली र मनमोहक दृश्यले पर्यटकलाई बोलाईरहेका त्यसको मध्येस्थकर्ताको रुपमा सिद्धार्थ केवलकार खडा भएको प्रवन्ध सञ्चालक अधिकारी बताउनु हुन्छ ।

त्यस्तैगरी यो स्थानलाई सिद्धार्थ गौतमबुद्धसंग पनि जोडेर हेर्ने गरिएको छ । करिव २५६७ वर्ष अंघि कपिलबस्तुका राजा शुद्धोदनकी रानी मायाँदेवी आफ्नो दरवार तिलौराकोटबाट बैशाख पूर्णिमाका दिन माईत देवदह जाने क्रममा लुम्बिनी उद्यानमा मंगलसालको छहारीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । सिद्धार्थ गौतमको जन्मपश्चात उत्तरतर्फ ७ पाईला किंवदन्तीका आधारमा सिद्धार्थ गौतमकाके ७ पाईलाको प्रतिकको रुपमा बटम स्टेशमा ६ वटा र टप स्टेशनमा एउटा गरी ७ वटा कमलको फूल निर्माण गरिएको उहाँले जानकारी गराउनु भयो ।

सिद्धार्थ गौतमबुद्धले बाल्यकालको शिक्षा पनि यसै स्थानमा आर्जन गरेको र लुम्बिनीसंग घनिभूत सम्वन्ध भएकाले यो भूमिमा निर्माण गरिएको केवलकारको नामाकरण पनि सिद्धार्थ गौतम बुद्धकै नामबाट राखिएको उहाँले बताउनु भयो । त्यसैगरी बटम स्टेशन नुवाकोटमा सेन कालमा निर्मित आराध्यदेव काल भैरवको मन्दिरमा भाकल गरेको मंगलकार्यबाट सिद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ । यहाँ भैरव मन्दिर सहित सेनकालिन चतुर्भुज विष्णु मूर्ति, कोत घर, लगायतका धार्मिक स्थलहरु समेत रहेकाले यहाँ धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिएको छ ।
 

— Read More
Siddhartha Cable Car Which is Planning To Issue an IPO Has Established Its Central Office in Tinkune.
Siddhartha Cable Car Which is Planning To Issue an IPO Has Established Its Central Office in Tinkune.

https://abhiyandaily.com/news/450798/siddhartha-kathmandu--which-is-in-a-planning/

Kathmandu – Siddhartha Cable Car Limited, operated under the investment of Prabhu Cable Car & Tourism Limited, a subsidiary of Prabhu Groups, has established its central office in Tinkune, Kathmandu.

The company stated that the central office was established to facilitate its upcoming Initial Public Offering (IPO) and to support its business promotion and marketing efforts.

Since beginning operations on Bhadra 19 last year, Siddhartha Cable Car has transported over 275,000 domestic and international tourists in just 10 months. The company reports that the number of domestic and foreign travelers has remained nearly equal.

The cable car route connects the ashram of Lord Gautam Buddha’s family guru to the historic Bhairavkama Temple in Nuwakot, Palpa. With a capacity of 700 passengers per hour, the cable car has become especially popular among followers of Gautam Buddha.

To mark the opening of the new office, company director Engineer Ramesh Prasad Sapkota performed a traditional Vedic inauguration ceremony. The official inauguration was conducted by Bhoj Kumar Khadka, Chairman of Prabhu Groups, who served as the chief guest at the event.

The event was attended by company directors and shareholders.

As part of its future plans, the company is preparing to launch three additional businesses: Nuwakot Gadhi Tourism Company, Rishi Kaldeval Tourism Company, and Hillside Village Resort.

The company also revealed that two more cable car projects are currently under development. These include:

Ichchhakamana Devi Cable Car Project – with an estimated investment of NPR 3.5 billion

Badimalika Cable Car Project – with an estimated investment of NPR 5 billion

— Read More
Siddhartha Cable Car, Preparing to Launch IPO, Opens Office in Tinkune
Siddhartha Cable Car, Preparing to Launch IPO, Opens Office in Tinkune

https://merolagani.com/NewsDetail.aspx?newsID=116235

Siddhartha Cable Car Limited, operated under the investment of Prabhu Cable Car and Tourism Limited — a subsidiary of Prabhu Groups — has established its central office in Tinkune, Kathmandu, as part of its preparation to issue an Initial Public Offering (IPO).

The cable car, based in Butwal, commenced operations on Bhadra 19 last year. In the ten months since its launch, it has already served more than 275,000 domestic and international tourists. The company reported that the ratio of domestic and foreign travelers has remained nearly equal during this period.

The central office was established with the primary objective of facilitating the upcoming IPO and to strengthen the company’s business promotion and marketing strategies. Additionally, the company is preparing to launch three more ventures under its umbrella: Nuwakot Gadhi Tourism Company, Rishi Kaldewal Tourism Company, and Hillside Village Resort.

Siddhartha Cable Car is Nepal’s first cable car project specifically aimed at Buddhist pilgrims. Located in the Lumbini region, a major destination for followers of Lord Gautam Buddha, the cable car connects to the ashram of Buddha’s family guru and the historic Bhairavkamana Temple situated in Nuwakot, Palpa district.

The system has a capacity to carry 700 passengers per hour. The office inauguration began with a traditional Vedic ritual performed by Director Engineer Ramesh Prasad Sapkota. The official opening was conducted by Bhoj Kumar Khadka, Chairman of Prabhu Groups, in the presence of shareholders and board members.

Prabhu Cable Car is also working on two additional cable car projects currently in various stages of development:

Ichchhakamana Devi Cable Car Project, with an estimated investment of NPR 3.5 billion

Badimalika Cable Car Project in Bajura district, with an estimated investment of NPR 5 billion

— Read More
Siddhartha Cable Car Limited Begins Operations of Central Office in Kathmandu, Prepares for IPO Launch
Siddhartha Cable Car Limited Begins Operations of Central Office in Kathmandu, Prepares for IPO Launch

https://taksarnews.com/2025/07/55923/

Siddhartha Cable Car Limited Launches Central Office in Kathmandu to Support Upcoming IPO

Kathmandu – Siddhartha Cable Car Limited has officially opened its central office in Tinkune, Kathmandu.

The inauguration ceremony was held today, where Prabhu Groups Chairman Bhoj Kumar Khadka and Siddhartha Cable Car Director Engineer Ramesh Kumar Sapkota jointly cut the ribbon to mark the official opening.

Managing Director Prabhulal Adhikari stated that the central office was established to facilitate the company’s upcoming Initial Public Offering (IPO), as well as to enhance business development and marketing activities.

He said, “We are preparing to launch our IPO soon, and to support that process, we’ve opened our central office in Kathmandu. It is also essential for branding and promoting our business.”

Siddhartha Cable Car, located in Rupandehi, operates under the investment of Prabhu Cable Car and Tourism Limited, a subsidiary of Prabhu Groups.

Since its commencement on Bhadra 19 last year, the cable car has served over 275,000 domestic and international tourists in just ten months, according to the company.

Siddhartha Cable Car is planning to issue its IPO to the public in the near future. Additionally, the company is preparing to operate three more businesses under its umbrella: Nuwakot Gadhi Tourism Company, Rishi Kaldeval Tourism Company, and Hillside Village Resort.

This is Nepal’s first cable car project specifically designed for Buddhist pilgrims, with a route located in the Lumbini region—a major destination for followers of Lord Gautam Buddha. The cable car connects the ashram of Buddha’s family priest and the historic Bhairavkama Temple in Nuwakot, Palpa.

It has the capacity to carry 700 passengers per hour. The inauguration ceremony included a traditional Vedic ritual performed by Director Engineer Ramesh Prasad Sapkota.

Furthermore, Prabhu Cable Car is developing two more major cable car projects:

Ichchhakamana Devi Cable Car Project – with an estimated investment of NPR 3.5 billion

Badimalika Cable Car Project in Bajura – with an estimated investment of NPR 5 billion

— Read More
Siddhartha Cable Car Opens Its Own Office to Launch IPO
Siddhartha Cable Car Opens Its Own Office to Launch IPO

https://www.karobardaily.com/news/292011

Siddhartha Cable Car Opens Central Office in Kathmandu to Facilitate IPO

Kathmandu – Siddhartha Cable Car Limited, operated under the investment of Prabhu Cable Car and Tourism Limited—a subsidiary of Prabhu Groups—has established its central office in Tinkune, Kathmandu.

The cable car, which has been in operation since Bhadra 19 last year, has transported over 275,000 domestic and international tourists in just ten months. According to the company, both domestic and foreign visitors make up nearly equal numbers of passengers. The company plans to issue an Initial Public Offering (IPO) in the near future.

The central office has been established primarily to facilitate the IPO process and to promote the company’s business and marketing efforts. Under this company, three additional ventures are being prepared: Nuwakot Gadhi Tourism Company, Rishi Kaldeval Tourism Company, and Hillside Village Resort.

This project is Nepal’s first cable car system specifically designed for followers of Buddhism, who frequently visit this sacred destination. The cable car connects the ancient Bhairavkama Temple in Nuwakot, Palpa, and the ashram of Lord Gautam Buddha’s family guru. It can transport up to 700 passengers per hour.

The office was inaugurated with a traditional Vedic ritual conducted by the company’s director, Engineer Ramesh Prasad Sapkota, while the formal opening ceremony was attended by various shareholders and directors, and was officiated by Prabhu Groups’ Chairman Bhoj Kumar Khadka.

Prabhu Cable Car is also advancing two more cable car projects. The Ichchhakamana Devi Cable Car Project, with an estimated investment of NPR 3.5 billion, and the Badimalika Cable Car Project in Bajura, estimated at NPR 5 billion. These projects aim to promote various tourism-related activities in their respective regions.

#corporate
#development
#economic

 
— Read More
सिद्धार्थ केवलकार लिमिटेडको अध्यक्षमा गुरूङ
सिद्धार्थ केवलकार लिमिटेडको अध्यक्षमा गुरूङ

बुटवल । बुटवलमा सञ्चालनमा आएको सिद्धार्थ केवलकार लिमिटेडको आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा बिहीबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाले चार जना सञ्चालक समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कम्पनीले चार वर्षे कार्यकालको लागि ई.राजेन्द्रसिंह गुरुङलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तैगरी प्रबन्ध सञ्चालकमा नवनिर्वाचित सञ्चालक प्रभुलाल अधिकारीलाई पहिलो बैठकले चयन गरेको निर्वाचन मण्डलका सञ्चालक अधिवक्ता बाबुराम भुसालले जानकारी दिए ।

साधारणसभाले ई. रमेशप्रसाद सापकोटा र शेयरधनीतर्फ माधवप्रसाद नेपाललाई सञ्चालक समिति सदस्यमा सर्वसम्मत निर्वाचित गरेको छ । साधारणसभाले सार्वजनिक शेयर निष्कासन गर्ने सम्बन्धमा पनि काम सुरु गर्ने तयारी भएको कम्पनीले जनाएको छ । बाँकी ३ सदस्यहरुमा १ जना स्वतन्त्र सञ्चालक र दुई जना आइपिओबाट आउने जनाइएको छ ।

अध्यक्ष ई.राजेन्द्रसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोजकुमार खड्काले निर्वाचित सदस्यलाई स्वागत गर्दै शुभकामना व्यक्त गरे । कम्पनीमा २ सय २९ जना शेयर सदस्य रहेका छन् भने कम्पनीले आइपिओ १५ करोड रुपैयाँ बराबरको शेयर खोल्ने तयारी गरेको छ ।

https://mechikalinews.com/archives/22865

— Read More
Preparations for the operation of another cable car in Butwal: Bhairahwa and Parasi Bazar will also be seen when reaching Nuwakot in Palpa.
Preparations for the operation of another cable car in Butwal: Bhairahwa and Parasi Bazar will also be seen when reaching Nuwakot in Palpa.

Siddhartha cable car connecting Butwal to Nuwakot is ready to be put into operation after Tihar. A two kilometer cable car is currently being constructed from Deurali Hills in Butwal to Nuwakot in Palpa. Siddhartha Cable Car President Rajendra Singh Gurung informed that 80 percent of the work on the cable car and 60 percent on the rest of the infrastructure have been completed so far.

He said that after the completion of the construction, preparations are being made to conduct the test and to formally conduct the operation after Tihar. "Our plan is to conduct a trial between Dashain and Tihar. After running the gondolas and testing the safety standards, it will be open to the public," Gurung said, "Perhaps it can be put into operation after Tihar."

Earlier, the Lumbini cable car has been put into operation to connect Basantapur from Butwal. Siddhartha Cable Car Pvt Ltd is also building a cable car at a cost of one billion. The distance of the cable car from Deurali Hills to Nuwakot, the historical place of Palpa, is 2 km. 500 meters of the cable car journey is through the middle of the forest. Chairman Gurung said that in the remaining one and a half kilometer journey, one can see the scenery up to Parpar including Butwal.

"In the beginning, we have kept the tower high to show the birds and nature of the forest," he said, "After a journey of five hundred meters, the entire scene of Butwal can be seen. After that, you can see the view up to Bhairahawa and Parasi.

Nuwakot is a historical and religious tourist spot. Nuwakot is the place where the summer palace of King Manimukunda Sen was in the past. Staying at this place, the army led by Colonel Ujir Singh used unique war tactics to defeat the British. Similarly, there are historical monuments like Bhairav ​​Mandir Topahan Area, Kharkhajanaghar, Ranikuwa in Nuwakot.

Operator Anupaman Saiju informed that other infrastructures are also being built at the bottom station and top station of the cable car. According to him, Lotus Park will also be built in the form of seven lotus flowers. 6 of which will be at the bottom station. The remaining one will remain at the top station. A 50-feet tall Buddha statue will be built on top of the lotus flower shape of the top station. Apart from that, Dhungedhara, restaurant and other structures will be built.

— Read More