Notices
रेष्टुरेन्ट भवनको Electrification साथै heating, Ventilation and Air conditioning (HVAC) system आपूर्ति तथा जडान कार्यका लागि शिलबन्दी दरभाउ पत्र आव्हान सम्बन्धी १५ दिने सूचना
यस सिद्धार्थ केवलकार लिमिटेड कम्पनीको तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट भवनको Electrification साथै Healing, Ventilation and Air Conditioning (HVAC) System आपूर्ती तथा जडान सम्बन्धी कार्यका लागि नेपालको कानून बमोजिम दर्ता हुनु पर्ने निकायमा दर्ता भई आन्तरिक राजश्व कार्यालयबाट नियमानुसार कर चुक्ता प्रमाणपत्र लिएका सो सम्बन्धी इजाजत प्राप्त निर्माण व्यवसायी/कम्पनी/फर्महरुबाट तपशिलका शर्तहरुको अधिनमा रही रितपूर्वक शिलबन्दी दरभाउ पत्र पेश गर्नका लागि सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
क्र.सं. | ठेक्का नं | विवरण | दरभाउ पत्र दाखिला गर्ने अन्तिम मिति र समयः | दरभाउ पत्र खोलिने मिति र समयः | कैफियत |
१. | SCC/SQ-10/2082-83 | सिद्धार्थ केवलकार लिमिटेड कम्पनीको तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट भवनको Electrification साथै Healing, Ventilation and Air Conditioning (HVAC) System आपूर्ती तथा जडान कार्यका सम्बन्धमा । | मितिः २०८२।११।०८ समयः दिनको ४:०० बजे सम्म | मितिः २०८२।११।०८ समयः दिनको ४:३० बजे |
१. यो सूचना प्रकाशित भएको मितिले १५ औं दिन दिनको ४:०० बजेभित्र यस कम्पनीको नाममा सम्बोधन गरि शिलबन्दी दरभाउ पत्र नं, कामको विवरण, दरभाउ पत्र दाताको नाम, ठेगाना, सम्पर्क नं. र ईमेल ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई शिलबन्दी लाहाछाप गरि यस कम्पनीको कार्यालयमा दर्ता गराउनु पर्नेछ।
२. दर्ता भएका शिलबन्दी दरभाउ पत्र तोकिएको मिति र समयमा दरभाउ पत्र दाता वा निजको प्रतिनिधिहरु र यस कम्पनीका प्रतिनिधिहरुको रोहवरमा यस कम्पनीको कार्यालयमा खोलिनेछ। दरभाउ पत्र दाता वा निजको प्रतिनिधिहरु उपस्थित नभए पनि शिलबन्दी दरभाउ पत्र खोल्न कुनै बाधा पर्ने छैन।
३. शिलबन्दी दरभाउ पत्र दाखिला गर्ने तथा खोलिने काम गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा उक्त कार्यहरु बिदाको लगतैपछि कार्यालय खुलेको दिन सोही समयमा खोलिनेछ।
४. यो शिलबन्दी दरभाउ पत्रमा सहभागी हुन आउने कम्पनीले लक्ष्मी सनराईज बैंक लिमिटेडको "सिद्धार्थ केवलकार लिमिटेड खाता नं ०२०११०००८९३" मा पछि फिर्ता नहुने गरी रु. ३,०००/- (अक्षेरपि तिन हजार मात्र) जम्मा गरि सोको भौचर सहित शिलबन्दी दरभाउ पत्र पेश गर्नु पर्नेछ ।
५. शिलबन्दी दरभाउ पत्र पेश गर्दा लागत अनुमान रकमको २.५% Bid Guarantee (शिलबन्दी दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट ७५ दिनसम्म म्याद भएको) पेश गर्नुपर्नेछ । शिलबन्दी दरभाउ पत्र स्वीकृत भएमा नियमानुसार ठेक्का रकमको ५% बराबरको Performance Guarantee लिइनेछ।
६. आपूर्ती तथा जडान गर्ने क्रममा उक्त Healing, Ventilation and Air Conditioning (HVAC) System तथा Electrification मा प्रयोग गरिने Accessories को LAB Testing गर्न सकिनेछ ।
७. मिति २०८२/११/०६ गते यस कम्पनीको प्रोजेक्ट कार्यालय देउरालीडाँडा, बुटवल-१, रुपन्देहीमा Pre bidding बैठक हुने हुँदा सबै दरभाउ पत्रदाता उपस्थितको लागि अनुरोध गरिन्छ ।
८. यस कार्य सम्बन्धी दक्ष तथा अनुभवी दरभाउ पत्रदातालाई विशेष प्राथमिकता दिइने हुँदा सो सम्बन्धी अनुभव प्रमाणपत्र (Experience Certificate) अनिवार्य रूपमा शिलबन्दी दरभाउ पत्रसाथ संलग्न गर्नुपर्नेछ।
९. सूचना बमोजिम म्याद नाघी आएको, रित नपुगेको र शर्त राखिएको दरभाउ पत्र उपर कुनै कारवाही गरिने छैन।
१०. कर फर्छयौट, दर्ता सम्बन्धी कागजात , अन्य आवश्यक प्रमाणपत्र लगायत सम्पूर्ण कानूनी कागजातहरु नेपाल सरकारको नियम अनुसार शिलबन्दी दरभाउ पत्र भित्र संलग्न गर्नु पर्नेछ।
११. कम्पनीको हीतलाई ध्यानमा राखी दरभाउ पत्र स्वीकृति गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा सुरक्षित रहनेछ।
१२. सूचनामा उल्लेख नभएका बूँदाहरुको हकमा प्रचलित कानुन बमोजिम हुनेछ।
१३. शिलबन्दी दरभाउ पत्र फारम लगायत अन्य कागजात कम्पनीको प्रशासन शाखाबाट रु. ३००/-(अक्षेरपि तीन सय मात्र) भुक्तानी गरि प्राप्त गर्न सकिनेछ। साथै यस विषयमा अन्य केही जानकारी प्राप्त गर्नु पर्ने भएमा कार्यालय समयभित्र यस कम्पनीको प्रशासन शाखामा सम्पर्क राखी बुझ्न सकिनेछ।
प्रोक्सी सम्बन्धी सिद्धार्थ केबलकार लिमिटेड वार्षिक साधारण सभा (AGM) २०८२
१. यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन दिनको ४:०० बजेभित्र यस कम्पनीको नाममा सम्बोधन गरी शिलबन्दी दरभाउ पत्र नं, कामको विवरण, दरभाउ पत्र दाताको नाम, ठेगाना, सम्पर्क नं. र ईमेल ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई शिलबन्दी लाहाछाप गरी यस कम्पनीको कार्यालयमा दर्ता गराउनु पर्नेछ।
२. दर्ता भएका शिलबन्दी दरभाउ पत्र तोकिएको मिति र समयमा दरभाउ पत्रदाता वा निजको प्रतिनिधिहरु र यस कम्पनीका प्रतिनिधिहरुको रोहवरमा यस कम्पनीको कार्यालयमा खोलिनेछ। दरभाउ पत्रदाता वा निजको प्रतिनिधिहरु उपस्थित नभए पनि शिलबन्दी दरभाउ पत्र खोल्न कुनै बाधा पर्ने छैन।
३. शिलबन्दी दरभाउ पत्र दाखिला गर्ने तथा खोलिने काम गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा उक्त कार्यहरु बिदाको लगतैपछि कार्यालय खुलेको दिन सोही समयमा खोलिनेछ।
४. यो शिलबन्दी बोलपत्रमा सहभागी हुन आउने कम्पनीले लक्ष्मी सनराईज बैंक लिमिटेडको "सिद्धार्थ केवलकार लिमिटेड खाता नं ०२०११०००८९३" मा पछि फिर्ता नहुने गरी रु. १,०००/- (अक्षेरपि एक हजार मात्र) जम्मा गरि सोको भौचर सहित शिलबन्दी दरभाउ पत्र पेश गर्नु पर्नेछ ।
५. सूचना बमोजिम म्याद नाघी आएको, रित नपुगेको र शर्त राखिएको दरभाउ पत्र उपर कुनै कारवाही गरिने छैन।
६. कर फर्स्योट, दर्ता सम्बन्धी कागजात , अन्य आवश्यक प्रमाणपत्र लगायत सम्पूर्ण कानूनी कागजातहरु नेपाल सरकारको नियम अनुसार शिलबन्दी बोलपत्र भित्र संलग्न गर्नु पर्नेछ।
७. सुरक्षाकर्मी जनशक्ति आपुर्ति सम्झौता १ (एक) बर्षको लागि हुनेछ।
८. कम्पनीको हीतलाई ध्यानमा राखी दरभाउ पत्र स्वीकृति गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा सुरक्षित रहनेछ।
९. सूचनामा उल्लेख नभएका बूँदाहरुको हकमा प्रचलित कानुन बमोजिम हुनेछ।
१०. यस विषयमा अन्य केही जानकारी आवश्यक भएमा कार्यालय समयभित्र यस कम्पनीको प्रशासन शाखामा सम्पर्क राखी बुझ्न सकिनेछ।
१. यो सूचना प्रकाशित भएको मितिले १५ औं दिन दिनको ४:०० बजेभित्र यस कम्पनीको नाममा सम्बोधन गरी शिलबन्दी दरभाउपत्र नं, कामको विवरण, दरभाउपत्र दाताको नाम, ठेगाना, सम्पर्क नं. र ईमेल ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई शिलबन्दी लाहाछाप गरी यस कम्पनीको कार्यालयमा दर्ता गराउनु पर्नेछ।
२. दर्ता भएका शिलबन्दी दरभाउपत्र तोकिएको मिति र समयमा दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरु र यस कम्पनीका प्रतिनिधिहरुको रोहवरमा यस कम्पनीको कार्यालयमा खोलिनेछ। दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरु उपस्थित नभए पनि शिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा पर्ने छैन।
३. शिलबन्दी दरभाउपत्र दाखिला गर्ने तथा खोलिने काम गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा उक्त कार्यहरु बिदाको लगतैपछि कार्यालय खुलेको दिन सोही समयमा खोलिनेछ।
४. यो शिलबन्दी बोलपत्रमा सहभागी हुन आउने कम्पनीले लक्ष्मी सनराईज बैंक लिमिटेडको "सिद्धार्थ केवलकार लिमिटेड खाता नं ०२०११०००८९३" मा पछि फिर्ता नहुने गरी रु. ३,०००/- (अक्षरूपी तीन हजार मात्र) जम्मा गरी सोको भौचर सहित शिलबन्दी दरभाउपत्र पेश गर्नु पर्नेछ । शिलबन्दी दरभाउपत्र स्वीकृत भएमा यस कम्पनीको नियमानुसार रिफन्डेबल डिपोजिट राखिनेछ।
५. सूचना बमोजिम म्याद नाघी आएको, रित नपुगेको र शर्त राखिएको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन।
६. कर फर्छयौट, दर्ता सम्बन्धी कागजात , अन्य आवश्यक प्रमाणपत्र लगायत सम्पूर्ण कानूनी कागजातहरु नेपाल सरकारको नियम अनुसार शिलबन्दी बोलपत्र भित्र संलग्न गर्नु पर्नेछ।
७. कम्पनीको हीतलाई ध्यानमा राखी दरभाउपत्र स्वीकृति गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा सुरक्षित रहनेछ।
८. सूचनामा उल्लेख नभएका बूँदाहरुको हकमा प्रचलित कानुन बमोजिम हुनेछ।
९. ठेक्काको शीर्षक, निर्माण सामाग्रीहरुको विवरण, टेक्निकल विवरण तथा बोलपत्र फारम कम्पनीको प्रशाशन शाखाबाट रु. ३००/-(अक्षरूपी तीन सय मात्र) भुक्तानी गरि प्राप्त गर्न सकिनेछ। साथै यस विषयमा अन्य केही जानकारी प्राप्त गर्नु पर्ने भएमा कार्यालय समयभित्र यस कम्पनीको प्रशासन शाखामा सम्पर्क राखी बुझ्न सकिनेछ।
"शेयरधनी हातेमालो कार्यऋम २०८२ " बन्द हुने सम्बन्धी सूचना
सिद्धार्थ केवलकार लिमिटेडले आवश्यक सामग्री/सेवा आपूर्तिको लागि योग्य तथा इजाजतप्राप्त फर्म/कम्पनीहरूबाट गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्न पुनः ७ (सात) दिने म्याद थप गरी आह्वान गर्दछ। इच्छुक तथा योग्यता पुगेका आपूर्तिकर्ताहरूले आवश्यक कागजातहरू संलग्न गरी तोकिएको समयसीमाभित्र गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
दरभाउपत्र पेश गर्ने अन्तिम म्याद यो सूचना प्रकाशित भएको मितिबाट ७ (सात) कार्यदिनभित्रको रहनेछ। तोकिएको समयपछि प्राप्त दरभाउपत्रहरू वा अपूर्ण कागजातसहित प्राप्त दरभाउपत्रहरू स्वीकार गरिने छैनन्।
आपूर्तिको लागि गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरिएको १५ दिने सूचना
Feasibility Study र DPR को लागि गोप्य शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी पुनः७ दिने म्याद थप गरिएको सूचना
केवलकार Haulage Rope Shortening सम्बन्धी कार्यको लागि गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरिएको ७ दिने सूचना।
आपूर्तिको लागि गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरिएको ७ दिने सूचना
7-Day Notice for Invitation of Sealed Quotation for Photography Service
आपूर्ति तथा निर्माण सम्बन्धी कार्यको लागि गोप्य शिलबन्दी दरभाउपत्र आव्हान गरिएको १५ दिने सूचना
शौचालय भवन निर्माण कार्यको लागि शिलबन्दी दरभाउपत्र आह्वानका लागि म्याद थप सम्बन्धी ७ दिने सूचना
सिद्धार्थ केवलकार लिमिटेडको मिति २०८२ साल बैशाख १ गतेदेखि लागू भएको टिकटको दररेट सम्बन्धी जानकारी।
सिद्धार्थ केवलकार शौचालय भवन निर्माणकाे दरभाउपत्र पेश गर्न ७ दिने थप सूचना
हकप्रद शेयर खरिद दरखास्त फाराम।
कृपया माथि संलग्न फाइलबाट आवेदन फाराम डाउनलोड गर्नुहोस्।
स्क्वायर पाइप आपूर्तिको लागि बोलपत्र शिलबन्दी आह्वान सम्बन्धी ७ दिने सूचना ।
रेष्टुरेन्ट भवनको ट्रस स्ट्रक्चर र टेन्साइल फेब्रिक स्ट्रक्चर आपूर्ती तथा संरचना निर्माणको शिलबन्दी दरभाउपत्र आव्हानका लागि म्याद थप सम्बन्धी ७ दिने सूचना ।
रेष्टुरेन्ट भवनको ट्रस स्ट्रक्चर र टेन्साइल फेब्रिक स्ट्रक्चर आपूर्ती तथा संरचना निर्माणको लागि शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी ७ दिने सूचना ।
चैत २० गतेदेखि १७५ प्रतिशत हकप्रद शेयर विक्री गर्दै सिद्धार्थ केवलकार
आपूर्तिको लागि शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी ७ दिने सूचना